अब पनि राजतन्त्र आऊछ भन्नु हास्यास्पद पसुपतीनाथ लाई भगवान र ग्यानेन्द्र शाहालाई राजा कदापि पनि मानिदैन : गगन थापा

  • 1.4K
    Shares

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राजतन्त्र आऊछ भन्नु हास्यास्पद रहेको ने पाल संघिय गणतन्त्रिक मुलुकमा परिवर्त न भईसके को र सबैले संस्थागत गर्दै अघि बढ्नुपर्ने जोड दिएका छ्न ।नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, म धेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले

 

बहुमत ल्याउने दावी गरेका छन् ।काठमाडौं महानगरपालि का को काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसै सँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे।उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औल्या ए । ‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन।

 

कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ। त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ।’उनले थपे, ‘काँग्रेसले आगामी निर्वा चनमा कोही सँग तालमेल गर्दैन। एक्लैले बहुमत ल्याउँछ।’ नेता थापाले काँग्रेसमा सुद्धिकरणको आवश्यता रहेको पनि औंल्याए ।

 

अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ।

 

यो पनि,,,, काठमाडौँ– सामाजिक सञ्जाल ट्वीटर, टिकट क र फेसबुकमा यतिखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक मल दाहाल प्रचण्ड चिप्लिएर ल’डेको भन्दै एक भिडियो क्लिप भाइरल भएको छ ।भिडियोमा एउटा ओरालो बाटोबाट एक हुल मानिस हिँडिरहेका छन् । तीमध्ये एकजना चि’प्लिएर लड्छन् ।

 

ती चिप्लिने व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताप्रचण्ड भएको दाबी गरिएको छ ।यो भिडियोबारे सउथ एसिया चेक डट ओआरजीले फ्याक्ट चेक गरेको छ ।”र यो भिडियो टिकटकमा पनि पोस्ट गरिएको छ । साउथ एसिया चेकले उक्त भिडियोमा ल’डेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेको छ ।

 

”यो भिडियो ट्वीटरमा पुस १४ गते पोस्ट भएको छ र साथमा प्रचण्ड चि’प्लिएको अवस्था दुई शब्द जाओस्न लेखिएको छ ।र यो भिडियो टिकटकमा पनि पोस्ट गरिएको छ ।साउथ एसिया चेकले उक्त भिडियोमा ल’डेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेको छ ।”अध्यक्ष कमरेड प्रचण्ड सँगै अर्थ मन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली।

 

”यो भिडियो ट्वीटरमा पुस १४ गते पोस्ट भएको छ र साथमा प्रचण्ड चि’प्लिएको अवस्था दुई शब्द जाओस्न लेखिएको छ ।र यो भिडियो टिकटकमा पनि पोस्ट गरिएको छ ।साउथ एसिया चेकले उक्त भिडियोमा ल’डेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेको छ ।”अध्यक्ष कमरेड प्रचण्ड सँगै अर्थ मन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली

 

प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डोल्पाको डोल्पो बुद्ध नेकपा एमालेबाटनिर्वाचित गाउँपालिका अध्यक्ष लगायत सम्पुर्ण वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रम लगायत डोल्पाको विभिन्न ठाउँको अवलोकन साथै जनतासँग भेटघाट ।”उक्तकार्यक्रमबारे केही अनलाइनले समाचा रसमेत प्रकाशित गरेका छन् ।

 

हामीले सो भिडियो क्लिपलाई बीच बीचमा रोकेर त्यहाँ देखिए का मान्छे,तिनका पहिरन, हाउभाउ र गंगा दाहालले फेस बुकमा शेयर गरेका फो टो बीच तुलनात्मक अध्य यन गरिएको छ । भिडि योमा प्रचण्डसँगै देखिए का तीन जना र फोटोमा देखिए का मध्येका तीन जनालाई हामीले पहिचान गर्यौ ।”लभिडियोमा प्रचण्ड लड्नुअघि उनको पछाडिको भाग मात्र

 

देखिएता पनि उनको पहिरन , हिँ’डाइ र उनीसँग रहेका व्यक्ति हरुको पहिचानबाट हामी भिडियो क्लिपमा लडेका व्यक्ति नेक पामाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन् भन्ने निष्कर्षमा पुगे को साउथ एसिया चेकले जनाको छ । साउथ एसिया चेक डट ओआरजीबाट

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: