हिन्दाहिन्दै प्रचण्ड चिप्लिएर, ल’डेपछि भाइरल भिडियो

  • 36
    Shares

काठमाडौँ– सामाजिक सञ्जाल ट्वीटर, टिकट क र फेसबुकमा यतिखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चिप्लिएर ल’डेको भन्दै एक भिडियो क्लिप भाइरल भएको छ ।

 

 

भिडियोमा एउटा ओरालो बाटोबाट एक हुल मानिस हिँडिरहेका छन् । तीमध्ये एकजना चि’प्लिएर लड्छन् । ती चिप्लिने व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता

प्रचण्ड भएको दाबी गरिएको छ ।यो भिडियोबारे सउथ एसिया चेक डट ओआरजीले फ्याक्ट चेक गरेको छ ।”

यो भिडियो ट्वीटरमा पुस १४ गते पोस्ट भएको छ र साथमा प्रचण्ड चि’प्लिएको अवस्था दुई शब्द जाओस्न लेखिएको छ ।

 

 

 

 

र यो भिडियो टिकटकमा पनि पोस्ट गरिएको छ ।  साउथ एसिया चेकले उक्त भिडियोमा ल’डेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेको छ ।”

यो भिडियो ट्वीटरमा पुस १४ गते पोस्ट भएको छ र साथमा प्रचण्ड चि’प्लिएको अवस्था दुई शब्द जाओस्न लेखिएको छ ।

 

 

र यो भिडियो टिकटकमा पनि पोस्ट गरिएको छ ।साउथ एसिया चेकले उक्त भिडियोमा ल’डेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेको छ ।”

अध्यक्ष कमरेड प्रचण्ड सँगै अर्थ मन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डोल्पाको डोल्पो बुद्ध नेकपा एमालेबाट

 

 

निर्वाचित गाउँपालिका अध्यक्ष लगायत सम्पुर्ण वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रम लगायत डोल्पाको विभिन्न ठाउँको अवलोकन साथै जनतासँग भेटघाट ।”

 

 

उक्त कार्यक्रमबारे केही अनलाइनले समाचा रसमेत प्रकाशित गरेका छन् । हामीले सो भिडियो क्लिपलाई बीच बीचमा रोकेर त्यहाँ देखिएका मान्छे,

तिनका पहिरन, हाउभाउ र गंगा दाहालले फेस बुकमा शेयर गरेका फोटो बीच तुलनात्मक अध्य यन गरिएको छ । भिडि योमा प्रचण्डसँगै देखिए का तीन जना र फोटोमा देखिएका मध्येका तीन जनालाई हामीले पहिचान गर्यौ ।”ल

 

 

भिडियोमा प्रचण्ड लड्नुअघि उनको पछाडिको भाग मात्र देखिएता पनि उनको पहिरन, हिँ’डाइ र उनीसँग रहेका व्यक्ति हरुको पहिचानबाट हामी भिडियो क्लिपमा लडेका व्यक्ति नेकपा

 

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन् भन्ने निष्कर्षमा पुगेको साउथ एसिया चेकले जनाको छ । साउथ एसिया चेक डट ओआरजीबाट

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: