नेपाली तारा राई इज किङ राजेश पायल राई लाई स्टेजमाथि नै घाटिमा स’माएर घि’सार्दै लगिएको छोटो भिडियो क्लिप भाइर ल भएको छ ।
अमेरिकाको न्युयोर्क शहरमा अङ्ग्रेजी बर्ष नयाँ बर्ष 2022 को स्टेज प्रोग्राम का लागि गएका किङ लाई स्टेज बाट नै घाँटिमा स’माएर घि’सार्दै स्टेज पछाडी लगिएको छ। राइ ले गित
गाईरहेको अबस्थामा एक अन्जान ब्यक्ती स्टेज पछाडिबाट आएर एक्कासी राइको घाँ ’टि मा अ’ठ्याएर ल’गेपछी निकै हल्लिखल्ली भएको देखिन्छ।
जब राइको घाँटी अठ्याएर लगे पछी बजिरहेको म्युजिक नै बन्द हुन्छ। त्यो सानो भिडियो क्लि प भाइरल भएपछी दर्शकहरुले सत्यतथ्य बुज्न खोजी रहेका छन तर सत्यतथ्य अझै आउन बाँकी छ ।
तलको भिडियो पूरा हेर्नुहोस्!!
यो पनि,,, ,१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित भएको छ ।शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई सम य दिने बताएका छन् ।
उनले ५ बजेसम्म सहमति नभए निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउने बताएका एक नेताले जानकारी दिए । ‘अब आयोजक समितिलाई ५ बजेसम्म सहमति निर्माणका लागि समय दिनुपर्यो । सहमति भयो भ ने ठीक छ, सहमति भएन भने निर्वाचनतिर जानुपर्यो भने निर्वाचन समिति आफ्नो विधि
विधानअनुसार अगाडि बढ्छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने ।यसअघि शनिबार बसेको बन्दसत्रले विधान परिमा र्जनसहित पारित गरेको थियो ।