सिके राउतका कार्यकर्तामाथि प्रहरीले चलायो गोली : टाउकोमा गो’ली लागेका २ जनाको अवस्था गम्भीर !

  • 259
    Shares

धनुषा – प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि गो’ली चलाएको छ।

 

 

प्रहरीको गो’ली लागेर जनमत पार्टीका पाँच कार्यकर्ता घाइते भएका छन्। प्रहरीको गो’ली लागेर घाइते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन्।

 

 

 

वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गो’ली लागेको बताइएको छ।

 

 

आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गो’ली र १६ सेल अश्रुग्यास प्रहार गरेको हो । गोली लागेर गम्भीर घाइते उनीहरूलाई वीरेन्द्रबजार लगिएको छ । टा’उ’को’मा गो’ली लागेका २ जनाको अवस्था चिन्ताजनक छ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: