कोभिडको नयाँ भेरियन्टका कारण पुनः भोलि देखि लकडाउन, पुरा हेर्नुहोस्

  • 1.2K
    Shares

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

स्वास्थ्यमन्त्रीले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ ।

 

अफ्रिकी मुलुकमा नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) देखा परेको र उक्त स्ट्रेन अन्य देशमा पनि फैलिँदै गएपछि अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

 

 

 

 

 

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने आदेश अध्यागमन विभागलाई आइतबार दिइसेकेको पोखरेलले बताए।

 

 

 

 

उनका अनुसार कूटनीतिक, सरकारी औपचारिक र आपतकालीन काम बाहेकक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउने आदेश अध्यागमनलाई दिइएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: