देश र जनताको कसम खाएर भन्छु, एमालेका कुनै पनि नेताले एक रुपैयाँ भष्ट्राचार गरेको छैन, (केपी ओली शर्मा)

  • 323
    Shares

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचार विरु,द्ध अभियान चलाउने पार्टी भएको बताए का छन्।

 

 

 

एमाले पर्साले आयोजना गरेको सभा मा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारवि रुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्।’

एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सर कार चलाएको ओलीको जिकिर छ।

 

 

 

ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए। ‘माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ।

पर्साको जगरनाथपुर गाउँ पालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए । कार्यक्रममा मियाँसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए।’

 

 

यसैगरी-ओली सरकारमा रहँदा, एमसीसीबारे जथाभावी, हस्ताक्षर गरे, अहिले, तमाशा हेरेर बसेका छन्ः माधब नेपा लकाठमाडौं।

 

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कसैसँग सल्लाह नगरी एमसीसी सम्झौतामा जथाभावी बुँदाहरु राखेर हस्ताक्षर गरेकोे आरोप लगाउँदै अहिले सरकार बाहिर बसेर तमाशा हेरिरहेको बताएका छन् ।

 

 

आफ्नो गृह जिल्ला रौतहटको वृन्दावन नगर पालिका-५ नरक टीयामा रहेको नवनिर्मित स्वा स्थ्य चौकीको भवन उद्घाटन कार्य क्रममा बोल्दै अध्यक्ष नेपालले ओली सरकारले बिगारेकाले अहिलेको सरकारलाई समस्या परेको जिकिर गरेका हुन ।

 

 

सम्झौतामा नयाँ–नयाँ कु,रा राखेर ओली सरकारले हस्ताक्षर गरेकाले अहिले समस्या खडा भएको छ’ उनले भने, ‘बिगार्ने एउटाले अनि समस्यालाई हामीलाई परेको छ ।

 

 

 

उनी त सरकारबाट हटे, सरकारमा त हामी हामी छौँ । उनी बाहिर,बसेर तमाशा हेरेर बसेका छन् ।त्यस्तै उनले पाँच दलीय गठबन्धनको सहमतिमानै एमसीसीको बारेमा निर्णय लिइने जनाएका छन् । आफूले एमसीसीका प्रतिनिधिहरुसँग भेटेको र भेटमा आफूले नेपाल कुनैपनि किसिमको सैनिक गठबन्धन, सुरक्षा रणनीतिमा सहभागी नहुने स्पष्ट पारेको बताए ।

उनले नेपालको भूमि कुनैपनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न नदिइने भन्दै एमसीसीबारे गठबन्धनमा छलफल भइरहेको उल्लेख गरे ।

 

 

 

हामी गठबन्धनमा सबै काम सल्लाहले गर्छौं उनले भने हाम्रो देशको जमिन विकास रोजगारमा हाम्रो अधिकार हुनुपर्छ । यसमा कुनै हस्तक्षेप हुनुहुँदैन । उनले थप भने एमसीसीका प्रतिनिधिसँग मैले यिनै कुरा राखेको छु । उनीहरुले सकारात्मक जवाफ दिएका छन् ।

 

 

 

तर लिखित प्रतिवद्धता नआउनुन्जेल जनतालाई विश्वास हुँदैन । त्यस्तै, उनले भारत, चीन, अमेरिका, युरोप सबैको चित्त बुझ्ने गरी सम्झौता हुनुपर्नेमा जोड दिए ।

 

 

 

अर्को एक प्रसंगमा उनले कृषकहरु,ले मल नपाउनु निकै दुःखद् भएकाले यसको समा धानको लागि कृषि मन्त्रीसँग कुरा गर्ने प्रतिवद्धता जनाए ।

 

 

सरकारले मलको दीर्घकालीन समाधानको लागि नेपालमै मल काराखाना खोल्नुपर्नेमा जोड दिदैँ उनले कृष,,कहरुले पनि रासायनिक मलभन्दा पनि बढी प्रांगारिक मलमा जोडदिनुपर्ने सुझाए ।

 

 

 

उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खा,,पुङ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, पूर्व स्वास्थ्य राज्यमन्त्री वंशिघर मिश्र लगायतका केन्द्रीय एवम् स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

हाम्रो पार्टी तारा जस्तै चम्किन्छ केपी को पाटी जुनक्रि जस्तै हो :माधब नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

 

तनहुँको भानु नगरपालिका-३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए ।

 

 

 

‘इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।’

अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भने, ‘तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।

 

 

 

’ अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताए ।

न्याय, समानता, विकास र समृद्धिको बाटोमा अगाडि बढेर सबैले सम्मान गर्ने वातावरण सिर्जना गर्ने वातावरण बनाउने बताउँदै उनले भने, ‘गरिबी,

 

 

अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे ।

 

 

एकीकृत समाजवादीका लागि जनता ठूलो भएकाले जनतालाई शिरमा राखेर काम गर्ने मन्त्री श्रेष्ठले बताए ।

 

 

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र रोचक बनेको छ । बन्दसत्रमा नेताहरूले नेतृत्वको राम्रै आलोचना गरेका छन् । कतिपयले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि काउन्टर प्रस्ताव समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: