खुसिको खबर ! निर्मला पन्तको ह’त्यारा पत्ता लाग्यो, सार्वजनिक गर्दै नेपाल प्रहरीले (हेर्नुस भिडियोमा)

  • 161
    Shares

काठमाडौं, । कञ्चनपुरमा ३ वर्ष अघि निर्मला पन्त ह’त्याका एक सं’दीग्ध प,क्राउ परेका छन् । प्रहरीले ती व्यक्ति,,लाई भारतबाट प’क्रा,उ गरि एको बुझिएको छ ।

प’क्राउ पछि १५ दिन अघि नै नेपाल ल्या,इएका भारतीय नागरिक निकाल अलीबारे वृ,स्तृत अनु सन्धान भइरहेको बुझिएको छ । ह’त्यामा उनको सं’लग्नता लगभग नि,श्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त ह’त्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ ।

ह’त्यामा उनी सं,लग्न भए नभएको नि,क्र्यौ,ल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बु,झिएको छ ।

निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको ह’त्या भएको ठाउँ नजिकै तरकारी खे,ती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ । कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिका रीक प्रमाण आइनसकेको बताए ।

उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिर हेका छौं ।’ यसअघि प’क्रा,उ गरिएका दिलीप सिंह विष्टको डि,एनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नग रपालिकी १३ वर्षीया निर्मला पन्तको ह’त्या भए को थियो ।

उनी साथीको घरमा पुगेर फर्कदै गर्दा ब’ला’त्कारपछि ह’त्या भएको थियो ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: