राजेश पायल राई माथि हा’तपात गर्ने व्यक्तिले यसरी मागे माफी

  • 77
    Shares

काठमाडौं । चर्चित गायक राजेश पायल राईमाथि भएको दु’ र्व्यवहारपछिको विवाद साम्य भएको छ । गायक राईमाथि आ क्रमण गर्ने दावा पासाङ शेर्पाले माफि मागेसँगै उक्त विषय साम्य भएको हो ।

 

जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमीसहितको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल रक्सी राखेर क्षमा मागेका थिए ।

 

 

 

किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले गल्ती गरे समाज (पञ्च)सामू एक वोतल रक्सी राखेर (माफि माग्नु) ढोगवेद गरे मेलमिलाप हुने अर्थात क्षमा दिने गरिन्छ । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ ।

 

 

गायक राईमाथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आ क्र मण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो ।

 

 

उक्त घटनाप्रति संगीतसँग सम्बन्धित विभन्न संस्था तथा व्यक्तिहरुले घोर भत्र्सना गरेका थिए । उता आ क्र मणमा परेका राईले भने कुनै पनि नकारात्मक टिप्पणी गरेका थिएनन् ।

 

 

बरु उनले पछाडीबाट आएका अंगालोहरु स्वीकार्य रहेको । तर अगाडिबाट आएको ज्वालामुखी पनि निल्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । उक्त विषयमा आयोजकले भने शेर्पा राजेशको फ्यान भएकोले उनले अंगालो मारेको स्पष्टिकरण दिएको थियो ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: