एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेस प्रवेश

  • 131
    Shares

नेकपा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। गौतमलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका हुन्।

 

कांग्रेस पाणिनी गाउँपालीकाका अनुसार गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब दुई सय व्यक्ति कांग्रेस प्रवेश गरेका छन्। पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदीलगायतका नेताहरु कार्यक्रममा सहभागी रहेका कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले जानकारी दिए।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: