पटक पटक बिभिन्न नेताहरुबाट पुर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध खनिएको देखिन्छ पछिल्लो क्रममा कता कता गणतन्त्र देखि जनता अघाईसकेका पै हुन कि भन्ने पनि लागि रहेको बेला बिभिन्न दल तथा नेताहरुले ज्ञानेन्द्र शाह लाई देशबाट लखेट्ने चेतावनी दिई राख्दा ज्ञानेन्द्र शाहले देश र जनताको मायाँ छातीमै छ देश र जनताको लागि देश मात्र हैन संसार छाड्न तयार छु ।
पुर्व राजा ज्ञानेन्द्र शाहले देश भन्दा ठुलो पैसा हैन खर्बौ रकम आएपनि एमसीसी कुनै हालतमा पास गर्न नदिन नेपाली जनतालाई सचेत बनाएका छन ।
पटक पटक बिभिन्न नेताहरुबाट पुर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध खनिएको देखिन्छ जब देशमा केही आईपर्छ तब ज्ञानेन्द्र शाह बोल्न थाल्छन केही गणतन्त्र बादि हरु ज्ञानेन्द्र बिरुद्ध उत्रिन थाल्छन।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्।
धेरै नेताको गाली गलौज गर्दै जथाभाबी बोल्दै गर्दा ज्ञानेन्द्र शाह ले अव पुन राजतन्त्र फर्कनु पर्छ भन्ने बिचार बहस गरेको छन।
तत्काल को सरकार हेर्दा र गणतन्त्र ले जनतालाई धेरै नै दुखी तुल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्
देसमा काटमार बलात्कार चोरी डकैती नेता नेतामा द्वन्द भन्दै कसरी नेपाल र नेपालीले सुख शान्ति समृद्धीको को आवाज पाउने भन्दै उनले बर्तमान स्थिती जनीतिक लाई ब्यङ्ग्य जस्ता आरोप पनि लगाए।
देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।
उनले राजतन्त्र अन्त्यपछि पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।
जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।
यो पनि ।
पूर्व मन्त्री एवं नेपाली कांग्रेस महामन्त्री गगन थापालाई एक सामाजिक अभियान्ताले कडा चेतावनी दिएका छन् । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनतर्फ लागे गगन थापाको ज्यान नरहन पनि सक्ने भन्दै चेतावनी दिएका हुन् ।
अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिरुद्ध चर्को विरोध गर्दै आएका शाहीले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा यस्तो चेतावनी दिएका छन् ।।