मन्त्री रामकुमारी झाँक्रीको भाईरल टिकटक भएपछी चौतर्फी विरोध भिडियो

  • 23
    Shares

युवा पुस्ताको नेतृ झाक्री उनि स्प’ष्टवक्ता हुन। विभिन्न समय मा बु”लन्द आवाज बोलेर‘ विशेष त पाटी” अध्यक्षको नै खरो टिप्पनी गरेर अ”झ उनि चर्चा मा छिन।

 

 

खैर राजनितिक जिवन त छदै छ उनि गित संगितमा पनि उत्तिकै रमाउछिन उनको केहि भि’डियोहरु यस्ता रमाईला छन राम कुमारी झाँक्री वा,मपन्थी युवा नेतृ हुन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

उनी नेपाल कम्युनिष्टपार्टी (एकिकृत मार्क्सवादी-लेनिन”वादी) निकट उनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियुको अध्यक्ष भैसकेकी छन्। साथै उनको जन्म २०३४ सालमा गुल्मी कोमयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारी की छोरीका रूपमा भएको हो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपति’बाबु पुरीसँग विवाह गरिन्। हो रामकुमारीको जीवनीमहिला हरू कुनै पनि संगठनको नेतृत्व तहमा दा”बी गर्दैनन्, गरिहाले पनि काम गर्न भने सक्दैनन्,

 

 

 

 

’ एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँक्री लाईयस्ता कुरा खूब सुनाइन्थ्यो ।नेपाली राजनी:तिको इतिहास मा महिला ले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा रहेर काम गरेको ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनले पनि भेटेकी थिइनन् समाजरूपान्त रण सम्भव छ’ भनेरै राजनीतिमा लागेकाहरूको पनि यस्तोमानसिकता देखेर रामकुमा’रीलाई अचम्म लाग्थ्यो ।

 

 

 

 

चारै दिशाबाट आउने मनोबल गिराउने प्रसंग कुल्चेर हिम्मत साथउनले नेपाली राजनीतिमा एउटा इतिहास बनाइन् । दलहरूका भ्रातृ संगठनमध्ये पनि सबैभन्दा जुझारु मानिने विद्यार्थी संगठन को अध्यक्ष भएर देखाइन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

त्यति मात्रै होइन, आफूले नेतृत्वगरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै बनाइन् २०६२/ ०६३ को जनआन्दोलनमा रामकुमारी झाँक्री युवा विद्यार्थीको नेतृत्व गर्दै सडकमा पुगिन् । दुईपल्ट उनको टाउकोमा गहिरो चो ट लाग्यो ।

 

गिरफ्तार हुने र छा:डिने क्रम राजाले प्रत्यक्ष शासन हातमा लिए देखि ज’नआन्दोलहरु ‘ सफनहुञ्जेल नियमित’जस्तै बन्यो । तर, रामकुमारी आन्दोलनको अग्रमोर्चाबाट कहिल्यै पछाडि हटिनन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: