पुर्व राजा ज्ञानेन्द्र शाह ले देशको बर्तमान अवस्थामा चिन्ता ब्यक्त गरेका छन देशमा लुटपाट हत्या हिंसा दाजुभाइमा झगडा अशान्ति मच्चियो धर्म मासिदै गयो यसको रोकथाम र बिकल्प राजसंस्था पुनःस्थापित गरेर मात्र हुने बताएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन माग गरेको हो।
यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने पनि राप्रपाले जनाएको छ।
पुर्व राजा ज्ञानेन्द्र शाहले देश भन्दा ठुलो पैसा हैन खर्बौ रकम आएपनि एमसीसी कुनै हालतमा पास गर्न नदिन नेपाली जनतालाई सचेत बनाएका छन ।
पटक पटक बिभिन्न नेताहरुबाट पुर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध खनिएको देखिन्छ जब देशमा केही आईपर्छ तब ज्ञानेन्द्र शाह बोल्न थाल्छन केही गणतन्त्र बादि हरु ज्ञानेन्द्र बिरुद्ध उत्रिन थाल्छन।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्।
धेरै नेताको गाली गलौज गर्दै जथाभाबी बोल्दै गर्दा ज्ञानेन्द्र शाह ले अव पुन राजतन्त्र फर्कनु पर्छ भन्ने बिचार बहस गरेको छन।
तत्काल को सरकार हेर्दा र गणतन्त्र ले जनतालाई धेरै नै दुखी तुल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्