राजसंस्था बिना न त देश रहने भयो न त धर्म सस्कृती पहिचान नै रहनेभयो यो निकै नै चिन्ताको बिषय हो : ज्ञानेन्द्र शाह
देसमा काटमार बलात्कार चोरी डकैती नेता नेतामा द्वन्द भन्दै कसरी नेपाल र नेपालीले सुख शान्ति समृद्धीको को आवाज पाउने भन्दै उनले बर्तमान स्थिती जनीतिक लाई ब्यङ्ग्य जस्ता आरोप पनि लगाए।
देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।
उनले राजतन्त्र अन्त्यपछि पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।