ओलिको अहमता घमन्डले पार्टि मात्र हैन देशनै बर्बात भयो : गगन थापा

  • 275
    Shares

अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनसम्ममा १५ लाख जनालाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् ।

 

 

 

 

 

कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै शुरु भएको समेत बताएका हुन् ।

 

 

 

 

 

आज मात्र पाँच सय जना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउनुछ । त्यो पनि ७–८ महिनामा ।’

 

नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

 

आज नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई पार्टी प्रवेश गराएका हुन् । उनी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम हुन् । उनीसँगै पाँच सय जना कांग्रसमा प्रवेश गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन सकिएपछि विभिन्न पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेको लहर बढेर गएको छ ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: