प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिलामाथि गो’ली प्रहा’र

  • 23
    Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गो’ली प्रहा’र भएको छ ।भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गोली प्र’हार भएको हो । खुट्टामा गो’ली लागेर घाइ’ते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

उनीमाथि गो’ली प्रहार गर्नेहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । घा’इते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गो’ली प्र’हार भएको बताएकी खबरमा उल्लेख गरिएको छ ।

 

 

उनले भनेकी छिन्, ‘मेरो गाडीका चालकको कन्चटमा पेस्तोल राखे, मैले जब उनीहरुलाई च’ड्कन हानेँ । उनीहरुले मलाई गो’ली हाने । गो’ली मेरो खुट्टामा लाग्यो । त्यतिबेलासम्म उनीहरु भागि’सकेका थिए ।’ गएकोनोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् ।

 

 

कालो झण्डा देखाएको भन्दै यादवलाई पक्रा’उ गरेको थियो । प’क्राउ गरेको दुई दिनपछि उनलाई रिहा गरिएको थियो । यो घ’टनाको एक महिना पछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् ।

 

 

तर, गो’ली प्र’हार भएको यो घ’टना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घ’टनासँग सम्बन्धित रहे नरहेको खुल्न बाँकी छ ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: