कुलमान घिसिङ मान्छेको मन मनमा बसेको नाम हो : प्रेम आले

  • 134
    Shares

नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सोमबार भएको यससम्बन्धी सम्झौतमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे ।

 

 

 

सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५-१० प्रतिशत छुट पाउनेछन् ।

 

 

 

सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए ।

 

 

 

सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे ।

त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरे ।

एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले ज्यु को उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा नेपाल बिधुत प्राधिकरणका महा निर्देशक कुलमान घिसिङ बिच बिधुत प्राधिकरणका यात्रु तथा कार्गोहरु नेपाल

 

 

एअरलाइन्स मार्फत बोक्ने सम्झौता हुने भएकोले समाचार संकलनका लागि उपस्थित भै दिन सबै पत्रकार मित्रहरुमा हार्दिक अनुरोध छ ।

 

 

नेतृत्वमा बाहुन- क्षेत्री, भन्दा त आले मगर , घिसिङ , नेवाङ पुन हरु ठिक हुदा रहेछ्न!
उदाहरण : कुलमान घिसिङ , महाबिर पुन, बसन्त नेम्वाङ ..राजेन्द्र लिङ्देल …….
“बाहुनले चलाएको देश र बाख्राले खाएको बोट कहिल्यै उभो लाग्दैन भनेको हो रहेछ”!

 

 

एमाले पार्टी सचीव योगेश भट्टराई मन्त्री पदम रहदा नारायणहिटी दरबारको जग्गा ब्यापारीलाई १० गुना सस्तो भाडामा सुम्पे, प्रेम आले मन्त्री हुना साथा खोसे । अब कस्को निर्णय ठिक छुट्याउने जिम्मा जनताको हो ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: