पोखरा महानगरपालिका – ५ जिरो किमि स्थितपामे चापाकोट सुन दुकानमा चोरी भएको छ एक पसलमा घटेको छ अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे
चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार ९पुस १६ गते० झन्डै एक लाख मूल्य पर्ने सि”क्री चो”री गरी महिला फरार भइन ।दुकानका सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल
प्रहरीलाई जानकारी गराए । घतानेले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे ।तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले
महिलालाई पक्राउ गर्न सकेन । सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजी मा हालेर फरार भएकी थिइन् ।घटना घटेको ४ दिनसम्म ती।।
महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन । प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागे पछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेज।।
को भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।आज हामीले यसौको पेरी फेरीमा रहेर यो कार्यक्रम लिएर उपस्थीत भए का छौ हेरौ सी सी टीभीमा चोरको ह र्कत। थप हाईलाईट
पोखराको यो चोरी घट’ना’ पहिलो भने हैन ५ जिरो किमि स्थित पामे चापाकोट सुन दुकानमा चोरी भएको छ एक पसल मा घटेको छ अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि
चोक नजिकैको पामेचापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार ९पुस १६ गते० झन्डै एक लाख मूल्य पर्ने सि”क्री चो”री गरेर महिला फरार भइन ।दुकानका सञ्चालक केशव घतानेले घटना को बारेमा तत्काल प्रहरीलाई जानकारी गराए