पृथ्वीनारायण शाहाले नेपालको एकिकरण गरेका होइनन् : गगन थापा ( सहि या गलत ) भिडियो सहित

  • 4.8K
    Shares

काठमाडौँ । भिडियो हेर्नलाई तल जनुहोला !

कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै हुने तर चुनावमा भने कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्ने बताएका छन् । अहिले जुन गठबन्धन छ यो गठबन्धन तीनवटै तहको

 

 

निर्वाचन भइञ्जेलसम्मै रहन्छ । किनकि गठबन्धन नरहे सरकार नै रहँदैन महामन्त्री थापाले भनेका छन्त र तीन वटै निर्वाचनमा कांग्रेस एक्लैले आफ्नै तागतले चुनावी प्रतिस्पर्धा गर्नुपर्छ । कांग्रेस एक्लै

 

 

चुनाव लड्नुपर्छ । बुधबार कोइराला समूहको भेलामा बोल्दै महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रा नदेखिएको बताए । सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको

 

 

पालना गर्ने कुरा बोल्नुभएको थियो तर त्यो पालना हुने संकेत देखिएको छैन थापाले भनेका थिए ।

 

 

 

उनले पार्टीले लिने निर्णयमा ४० प्रतिशत मत ल्याएको समूह र आफ्नै पदाधिकारीसँग समेत छलफल

नगरी निर्णय गर्ने कुराले राम्रो संकेत नगरेको बताए । महामन्त्री थापाले १६ जिल्लाको अधिवेशन सार्ने विषयमा समेत आफूसँग कुनै परामर्श नभएको बताए ।

 

 

उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनका उम्मेदवार छनोटमा समेत असन्तुष्टि व्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: