अघिल्ला पार्टीहरुको भविस्य देखिएन त्यसैले पाटी छोडियो ,, : टोप बहादुर रायमाझी

  • 135
    Shares

अर्घाखाँची । नेकपा एमालेका केन्द्रिय सदस्य तथा केन्द्रीय सचिव टोप बहादुर रायमाझीले मोहन बैद्व संग सहकार्य गरेर स्थापित भएपनि त्यता भविष्य नदेखे पछि पार्टी छोडेर अर्को पार्टीमा गएको र त्यहाँ पनि भविस्य नदेखे पछि त्यसलाई पनि छाडेर एमाले मै बसेको बताएका छन ।

 

 

नेकपा एमाले अर्घाखाँचीको आठौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव रायमाझीले यस्तो बताएका हुन ।

 

 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता रायमाझीले सुर्य चिन्हबाट चुनाव लडेर अरु पार्टीको पछि लाग्नु अपराधिक गतिबिधी भएको समेत बताएका छन ।

 

 

उनले भने “सुर्य चिह्नबाट चुनाव लड्ने कम्युनिष्ट सिद्धान्त र घोषाणपत्रबाट जितेर बुढो रुखको पछि लाग्नु राजनैतिक होइन, अराजनैतिक र अपराधिक गतिबिधि हो ।”

यस्तै रायमाझिले राष्ट्रिय सभाको उपचुनावको सन्दर्भमा बोल्दै गठबन्धन मिलेर एमाले संग भिड्दै गरेको स्मरण गराउदै एमाले संग एक्लै भिड्न नसक्नु एमालेको जित भएको बताएका छन ।
हामिले यो चुनाव हार्दैछौ तर अब जनता एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेको बताएका छन्
उनले भने उनले पार्टी एकताको सन्देश दिदै नेकपाको निरन्तरताको रुपमा एमाले रहेको बताउदै विचार बिहिन यात्रामा निस्किएका प्रचण्ड र माधव जनताको नजरमा कम्युनिस्ट हुनै नसक्ने समेत बताएका छन ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: