नेकपा एमाले’का सचिव टोपबहादुर रायमाझी’ले एमाले अध्य’क्ष ओली लाई मदन भण्डारीसँग तुलना गरे’का छन् ।
एमाले अर्घाखाँची’को जिल्ला अधिवे’शनको उद्घाट’न पूर्व उपप्रधान’मन्त्री समे’त रहेका नेता रायमाझीले धेरै व्यक्तिह रूले एमालेको ने’तृत्व गरेका ‘
भए पनि कि त मदन भण्डारी’को ‘चर्चा भएको र कि केपी ओली’को मात्र ‘चर्चा भएको भन्दै केपी ओली’लाई मदन भण्डारी’सँग तुलना गरेका हुन् ।‘केपी ओली’ लामो समय जेल बस्नुभो,’ नेता रामाझीले भने,
‘पछि जेलबाट निस्किए’ पनि मुल ने’तृत्वमा रहनु’भएन । तर, ‘चर्चा मदन भण्डारी’को छ कि केपी ओली’कै छ ।’नेता रायमाझी’ले प्रमु’ख प्रतिप’क्षीका विरुद्ध’ आम गठबन्ध’न बन्नु ‘
सत्ता’धारीको हारको उप’ज भएको बताए । कांग्रेस महा धिवे’शनमा समेत ओली’को प’क्ष मा नाराबाजी भएको भन्दै’ रायमाझीले’ एमाले विरुद्ध’ चौत’र्फी घे’रावन्दी भए !पनि …
आफूहरू ठि’क ठाउँ’मा रहेको दाबी गरे ।‘सत्ताप’क्षी पार्टीको अधिवे शन छ,’ नेता राय माझीले भने, ‘तर चर्चा ओलीकै’ हुन्छ, भने पछि’ देश एमाले’कै वरिपरी घुमिरहेको छ ।’
यो पनि पढ्नुहोस:-
२३ पुस, काठमाडाैं । नेकपा एमाले अध्य’क्ष केपी ओलीले’ बलात्कारपछि हत्या’ भएकी कन्चन’पुरकी निर्मला पन्त ‘को विषयमा सर कार मौन’ बसेको आ’रोप लगाएका छन् ।
काठमाडौं’को मुलपानीमा शु’क्रबार आयोजि’त एमाले काठमाडौंको जिल्ला अधिवे’शन उ’द्घाट न कार्य’क्रममा उनले आफू सरकारमा हुँदा’ अनु सन्धा’न ग’र्न नदिएर व्य व’धान खडा’ गरेको भ न्दै अहिले देउवा’ सरकार किन मौ’नको भन्दै…
प्रश्न गरे ।‘हामी सरकारमा हुँदा निर्मला’ निर्मला भनेर’हुँदा निर्मला’ निर्मला भनेर अनुसन्धान’मा अवरो’ध गरेका थिए, प्रहरीलाई अ’नुसन्धानमा व्यव’धान गरे’,
उनले भने, अहिले कांग्रेसको ने’तृत्वको सर कार किन मौन बसेको छ ।’११ साउन २०७५ मा बलात्कारपछि’ हत्या’ गरिएको अ’वस्थामा निर्मला फेला’ परेकी थिइन् ।