प्रचण्ड संग साथ् मिलेपनि बिचार कहिले पनि मिल्न सकेन, त्यसैले त सवैले साथ छोड्ने रहेछन्,, देउवा

  • 403
    Shares

कठमाडौं

 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर भने प्रचण्ड संग कुरै मिल्देन  कुनै कुराको सहमति खोज्यो खली आफ्नै  हात अगी सार्न खोज्ने साथ दिन खोज्ने तर सहमती  लिन  खौज्दा  कुरै नसुन्ने मान्छे पनि कस्ता हुन बुझ्नै नसकिने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर भने ।

 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपीशर्मा ओलीको साथ खोज्न थालेका छन्।

लामो सयमसम्म संसद् अवरुद्ध बनेको र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा सत्ता गठबन्धन विभाजित बनेपछि देउवाले ओलीको साथ खोजेका हुन्।

देउवा शनिबार बिहान १० बजे ओलीको निवास बालकोट पुगेर भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री देउवा संसद अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

देउवा-ओलीको भेटवार्तामा संसद्को गतिरोध, अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र राजनीतिक निकास लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाले एमसीसीपारित गर्नुपर्ने प्रस्तावले सत्ता गठबन्धनको बैठकमा राखेपछि गठबन्धनभित्र तरंग ल्याएको छ।

एमसीसीकै कारण गठबन्धनमा दरार नआओस् भनेर सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय समेटेको थिएन।

तर, पछिल्लो समय देउवाले अमेरिकाको चाहनामा गठबन्धनका नेताहरुलाई दबाब दिएको बुझाइ गठबन्धनका अरु नेताको छ।

एमालेले भने संसद्मा एमसीसी टेबल गरेर गठबन्धनको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएको छ।

गठबन्धन आगामी चुनावसम्मै प्रचण्ड, माधवकुमार नेपालले बताउँदै आएपनि कांग्रेसका केहि नेताहरु भने निर्वाचनमा कांग्रेस एक्लै अगाडि बढ्ने धारणा राख्दै आएका छन्।

ओलीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको घोषणा गर्दा देउवाले खुलेर विरोध गरेका थिएनन्।

नेकपाको साधारण सदस्यबाट ओलीलाई हटाएर प्रचण्ड संसदीय दलको नेता बनाएपछि प्रधानमन्त्री बन्ने प्रचण्डको तयारी थियो।

तर विपक्ष दलका नेताबीच सहमति हुन नसकेपछि अन्तत : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर संकलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए।

सर्वोच्च अदालतको आदेशपछि भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

यस अगाडि बिहीबार राष्ट्रपति भण्डारीसँगको भेटमा देउवाले ओलीसँग संसद सुचारु गर्नेबारे मध्यस्थता गरिदिन आग्रह गरेका थिए।

 

 

‘नेकपा माओवादीका सर्वैसर्वा, माओवादीका सुप्रिमो कम्रेड प्रचण्डले अस्ति इन्टर्भ्यु दिदा एउटा शब्द प्रयोग गर्नु भएको थियो। विलियम सेक्सपियरको भनाईलाई उध्रित गर्दै–‘एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार।’ अर्थात प्रेम र युद्धमा सवै चिजहरु जायज हुन्छन्’ गौतमले भने–‘अव पोलिटिक्समा पनि सवै जायज हुन्छ भन्दै साम, दाम, दण्ड, भेद नीति आपनाउँदै आफनो पल्ला भारी वनाउन अथवा आफनो हात माथि पार्न वहाँले त्यस्तो काम गर्नुभएन होला भन्न म सक्दिन।’

तर, प्रचण्डले त्यसो गर्नु हुँदैनथ्यो भन्दै उनले विकास जस्ले गरेपनि त्यसलाई पुरागर्नु पर्ने तर्क गरे । ‘हुन त चार्ज लगाउनको निम्ति, कम्रेड प्रचण्डले नै यो खेल खेल्नुभो, अथवा वहाँले नै यो खेलोमेलो गर्नु भो भन्नको निम्ति आई ह्याभ नो इभिडेन्स प्रुफ इट। त्यसकारण म सँग कुनै तथ्य छैन, कुनै प्रमाण छैन। मैले पनि सुनेको हो’ उनले भने।

धुर्मुस सुन्तली एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेकाले प्रचण्डले राजनीतिक प्रतिसोध लिन त्यसो गरेको हुन सक्ने उनको अनुमान छ। ‘अव राजनीतिमा हुन सक्छ की केपी ओलीज्यूसँग असाध्य मुटु जोडिएको, केपी ओलीकै क्यारिकेचर गर्ने, वहाँ जस्तै वन्ने, वहाँकै गृह जिल्ला, वहाँकै धुपदुवार गर्ने, वहाँकै हनुमान चालिसा जप्ने, क्रेडिट पनि केपी शर्मा वलीलाई नै दिन चाहाने धुर्मुस सुन्तलीलाई पन्साउन कम्रेड प्रचण्डले केही खेल खेल्नु भो भने,

अव वहाँको स्वभाव अुनसार, वहाँको मान्यता अनुसार अस्वभाविक मान्न हुँदैन’ उनले भने–‘तर, त्यसो नगरिनु पथ्र्यो । किन भने विकास कार्य जस्ले गरेपनि चाहे धुर्मुस सुन्तली, चाहे अरु जस्ले गरेपनि त्यो स्तुत्य हो, त्यसलाई पुरा गर्न दिनु पथ्र्यो भन्ने मेरो मान्यता हो।’

 

प्रचण्डले हामीले घात गरेको भन्दै एमसिसी पास हुन नदिएपछि ओलिको सरणमा साथ खोज्न हिडे देउवा, भयो यस्तो सहमति

प्रचण्डले हामीले घात गरेको भन्दै एमसिसी पास हुन नदिएपछि ओलिको सरणमा साथ खोज्न हिडे देउवा, भयो यस्तो सहमति

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: