एका एक फैलिदै कोरोना भाइरस फेरि लकडाउन त्रा’सले गाउँ फर्कनेको भी’ड, रातभर सडकमा भोक भोकै

  • 113
    Shares

भारतमा २ साता नपुग्दै दैनिक को’रोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजारबाट १ लाख पुगिसकेको छ ।

 

संक्रमणको जो’खिमलाई रोक्न भारतका विभिन्न शहरमा प्र’तिबन्धको घोषणा गरिएको छ।

 

लकडाउन हुने त्रा’सले मुख्य शहरबाट गाउँ फर्कनेको घु’इँचो लागेको छ । भारतको धेरै जनघ’नत्व भएको शहर मध्येको एक मुम्बईबाट गाउँ फर्किनका लागि रेलको टिकट अ’भाव भएको छ ।

 

रेलको टिकट नपाएपछि मजदुरहरु रातभर रेल स्टेशन आसपासमा बस्न बा’ध्य भए।

 

धेरैजसो बिहार, उत्तर प्रदेश लगायतका मजदुरहरु थिए । मुम्बईको लोकमान्य तिलक रेलवे स्टेशनमा धेरै घु’इँचो भएपछि प्रहरीले प्रवेश दिएन ।

 

भी’ड नियन्त्रण गर्न प्रहरीले ला’ठीचा’र्ज समेत गरेको थियो। तत्काल लकडाउन भएमा घर फर्कन नपाउने र खान बस्नको स’मस्या हुने त्रा’स मजदुरहरुमा थियो।

 

उनीहरु रातभर सडकमै सु’तेका देखिन्थे। भारतमा पहिलो पटक लकडाउन हुँदा मजदुरहरु महिनौ हिँडेर गाउँ फर्किएका थिए ।

 

फेरि त्यस्तै अवस्था आउने त्रा’स मजदुरहरुमा देखिएको छ। नेपाली मजदुरहरु समेत भारतका विभिन्न ठाउँबाट हिँडेरै नेपाल फर्किएका थिए। भास्कर

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: