भारतमा २ साता नपुग्दै दैनिक को’रोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजारबाट १ लाख पुगिसकेको छ ।
संक्रमणको जो’खिमलाई रोक्न भारतका विभिन्न शहरमा प्र’तिबन्धको घोषणा गरिएको छ।
लकडाउन हुने त्रा’सले मुख्य शहरबाट गाउँ फर्कनेको घु’इँचो लागेको छ । भारतको धेरै जनघ’नत्व भएको शहर मध्येको एक मुम्बईबाट गाउँ फर्किनका लागि रेलको टिकट अ’भाव भएको छ ।
रेलको टिकट नपाएपछि मजदुरहरु रातभर रेल स्टेशन आसपासमा बस्न बा’ध्य भए।
धेरैजसो बिहार, उत्तर प्रदेश लगायतका मजदुरहरु थिए । मुम्बईको लोकमान्य तिलक रेलवे स्टेशनमा धेरै घु’इँचो भएपछि प्रहरीले प्रवेश दिएन ।
भी’ड नियन्त्रण गर्न प्रहरीले ला’ठीचा’र्ज समेत गरेको थियो। तत्काल लकडाउन भएमा घर फर्कन नपाउने र खान बस्नको स’मस्या हुने त्रा’स मजदुरहरुमा थियो।
उनीहरु रातभर सडकमै सु’तेका देखिन्थे। भारतमा पहिलो पटक लकडाउन हुँदा मजदुरहरु महिनौ हिँडेर गाउँ फर्किएका थिए ।
फेरि त्यस्तै अवस्था आउने त्रा’स मजदुरहरुमा देखिएको छ। नेपाली मजदुरहरु समेत भारतका विभिन्न ठाउँबाट हिँडेरै नेपाल फर्किएका थिए। भास्कर