बिकास गर्न भिझन चाहिन्छ ओलिले जस्तो हावा गफ गरेर हुदैन : बाबुराम भट्टराई

  • 367
    Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गफ हाँकेर मुलुकमा विकास र समृद्धि ल्याउन नसकिने बताउनु भएको छ ।

 

राष्ट्रिय व्यपार संघले आईतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भट्टराईले मुलुक बिकासका लागि विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले देश बनाउछु भन्नेहरुले गफ र गुड्डी मात्रै हाँकेको आरोप लगाउनुभयो । कार्यक्रमा बोल्दै उहाँले भन्नुभयो, ‘मुलुकलाई विकास र समृद्धि गर्न विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयो गर्नुपर्छ । अनि मात्रै देश बन्छ । गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन।’

 

राजनीतिक नेतृत्वको दृष्टिदोष अहिले मुलुकले दुरगति भोगेको उहाँले आरोप लगाउनुभयो । त्यस्तै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: