एमसीसी राष्ट्रघाती संझौता हो यसको बिरुद्ध सबै जनता एक भएर बिरोध गरौ देश बचाउने जिम्मा तपाई हाम्रो हो : हिमानी शाह

  • 6.2K
    Shares

कमल थापा लाई हिमानीको जवाफ राजा र नेतामा यहि फरक छ । पढ़नुस पुरा समाचार |।

 

 

 

काठमाडौं २० मं’सिर । पुर्व राजकुमारी हि’मानी शाहले राजा र नेतामा के फरक छ भन्नेहरुलाई पुर्व राजा ज्ञा’नेन्द्र शाह र नेता कमल थापालाई हेरे पुग्ने बताएकी छन् ।रा’प्रपाको महाधिवेशन मा भएकोम नि’वार्चनमा नेता कमल थापाले अर्को उ’म्मेदवार”

 

 

 

राजेन्द्र लि’ङदेनसँग अध्यक्ष पदमा हारे पछि रा”जसस्था प्रति’ आ‘लोचना गरेका थिए ।यहि विषयलाई पुर्व राजकुमारी हिमानी ले भनेकी छन् , गद्दी छोड्दा ब”र्बराएनन राजा तर ने’ता कमल थापाले सन्तुलन गुमाए झै गरी सके ।उनले भनेकी छन् राजा र

 

 

 

नेतामा के फरक छ भन्नेले ज्ञानेन्द्र र कमल थापालाई हेरे पुग्छ।थप समचार कमल थापालाई चुनावमा हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अ’ध्यक्ष राजेन्द्र लिङ्देन हुँदा पू’र्वयु’वराज्ञी हिमानी शाह निकै खुसी भ’एकी छन्।लिङ्देन राप्रपा अध्यक्षमा

 

 

 

विजयी हुनासाथ आइतबार बिहान सा”माजिक सञ्जालमार्फत लिङ्देनको उच्च प्रशंसा गर्दै बधाई र शु’भकामना व्यक्त गरेकी हुन्।‘अ’वसरवाद, नातावाद, कृ’पावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लि’ङ्देनलाई हार्दिक बधाई तथा

 

 

 

सफल कार्यकालको शुभकामना,हिमानीले लेखेकी छन्, राजेन्द् लिङ्देनको जितसँगै मुलुकले मुलुकले आ’ज सच्चा राष्ट्रवादी।।।नेता पाउन स’फल भएको छ।’उता आ’फ्नो हारमा पू’र्व राज।। परिवारको हात रहेको भन्दै रुष्ट क’मल थापाले भने हिमानीको

 

 

 

भनाइप्रति व्यंग्य गरेका छन्। था’पाले अब चाँडै राजसंस्था पुन स्थापना हुने भएको हुँदा हिमानी शा’हलाई पनि हार्दिक बधाई तथा शुभकामना भन्दै व्यङग्य गरेका छन् ।आ’इतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै प’राजयको मुख्य दोष

 

 

 

थोपरेका थापाले केहीअघि हिमानी शा’हमाथि रिस झारेका हुन्।हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापाले ज’वाफमा आ’क्रोश व्यक्त गरेका हुन्।हि’मानीले @HimaniSh123 बा’ट ग’रेको

 

 

 

ह्यान्डलबाट लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा कमल थापा ले आक्रोशित भएर जवाफ फर्काएका हुन्।हि’मानीले लेखेकी।थिइन्-‘अवसरवाद, नातावाद, कृपावादको अ’न्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लि’ङ्देनलाई हा’र्दिक बधाई

 

 

 

तथा सफल कार्यकालको सुभकामना!’ट्विटमा भनिएको थियो ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’उक्त ट्वि’टको ज’वाफमा था’पाले लेखेका छन्- ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा

 

 

 

हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना!’यसअघि थापाले ज्ञानेन्द्र शाहलाई अब बोकेर न’हिँड्ने भन्दै आ”क्रोश।। देखाएका थिए।’अवसरवाद, ना’तावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबधाई तथा सफल कार्यकालको सु’भकामना!ट्विटमा भनिएको थियो, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्र वादी नेता पाउन सफल भएको छ।’वादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: