झापा । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।गृह जिल्ला झापा
मा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष
एकलौटी सरकार चलाउने दाबी गरे ।उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुन पछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष ए”कलौटी
चलाउनेगरी, हेरि राख्नुस् ।’”आफ्नो छोरा अझैँ २०
वर्षसम्म स्वस्थ रहने
अब फेरि ओलीले एकलौटी सरकार चलाउने दाबी गरे ।उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ फागुन पछि मेरै छोरो प्रधान
मन्त्री बन्छ त्यो पनि पाँच वर्ष ए”कलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’”
आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओली लाई षड्यन्त्र गरेर प्रधान” मन्त्री पदबाट हटाइएकाे पनि बताए
अब फेरि ओलीले एकलौटी सरकार चलाउने दाबी गरे ।उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ फागुन पछि मेरै छोरो प्रधान
मन्त्री बन्छ त्यो पनि पाँच वर्ष ए”कलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’”आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओली लाई षड्यन्त्र गरेर प्रधान” मन्त्री पदबाट हटाइएकाे पनि बताए