छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी

मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो।।अनन्तकालसम्म निरन्तररहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।सामाजिक संजालमा हामिले

चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदै गर्दा पनि बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइतिभयो ,मान्छे उहीँ

छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै रमाउदै गएको पनि हामीले सामाजिक संजाल मै देखेका छौ ।सामाजिक संजालको बढ्दो प्रयोग साथै लोक।।

प्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजालमध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै।।

देखाउन सक्नु नै टिकटकको खुबि हो ।हो त्यस्तै नै भयो आज को यश शृङ्खलामा हामी ती बेहुलिले आफ्नो बिवाहमा छम छमि एकदमै राम्रो नाचेसगै उनको नृत्य अहिले एकदमै भाइरल

भैरहेको छ । उतिकै” राम्रि अनि सुशील देखिने उनको तारिफ हरकाहि भैरहेकोछ । बैवाहिक जिवनको शुभकामना । अब भिडियो हेरेर प्रतिक्रिया पनि दिनुहोस मन परे शेेयर गर्नुस् थप अर्को पञ्चे बाजामा” धमाकेदार नाच हेर्नुस् पञ्चै बाजा (पञ्च बाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जी लिङमा बजाईने ग’रिन्छ। पञ्चै’बाजामा दमाहा, झ्याली,ट्याम्को

ढोलकी र सहना’ई पर्दछन्।पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृ तिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध,हरु

चाडबाड, जात्रा, रो’पाईं, पूजा-आजा आदि।नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको मह’त्त्व हुन्छ।त्यस्ता साईतहरूमा मङ्गल धुन ब’जाएर उक्त साईतलाई शुभ बनाउने चलन छ।र मङ्गल धुन ब’जाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित।।

बाजा हो ।परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे।हाल योबाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यब सायिक रुपमा बजा उन थालेका छन् |रूपले नेपाली परम्परागतविवाह कार्यक्रममा

बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजा ले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपा’लको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएको