प्रेम आले लाई छिटो कार्वाही होस् बतास जस्तो मिलनसार व्यक्तिको चरित्र हत्या भयो यो ठिक होइनः कमला थापा

  • 3.8K
    Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आनन्दराज बतासमाथि अहिले चौतर्फी हमला भइरहेको भन्दै उनको चरित्रहत्या गरिनु नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले बतासबारे आफूलाई भित्री कुरा थाहा नभएको स्पष्ट पारेका छन् ।

‘आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्’, उनले भनेका छन्, ‘उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ ।

चरित्र हत्या गरिनु ठीक होइन ।’

यसअघि नारायणहिटी दरबार संग्रहालय हाताभित्र रेस्टुरेन्ट सञ्चालन गरेपछि बतास समूहको गतिविधि चर्चामा आएको हो।

तर व्यापक आलोचनापछि उसले बनाएको रेस्टुरेन्ट सरकारले केही दिनअघि मात्र भत्काइसकेको छ ।

बतास समूहले उपल्लो तहमा राजनीतिक साँठगाँठ गरी सरकारी सम्पत्तिमा रजाइँ गरिरहेको आरोप पनि लागेको छ ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: