काठमाडौ,। सर’कारले जन’कपुर–जय’नगर रूटमा चलाउन भारत सँग खरिद गरे को नेपाली ध्वजा वाहक रेल त्रिपाल ओ ढाएर राखिए को करिब १५ महिना’मा बल्ल सञ्चाल,,न’मा ल्याउने तयारी भए को छ।
भौतिक पूर्वा’धार तथा याता यात मन्त्रालय’ले भारतको जय नगर देखि धनुषा को कुर्था सम्म को ३४ किलो मिटर रेल सेवा सञ्चालन को अन्तिम तयारी भए को बताए को हो ।
मन्त्रालय ले प्रधान मन्त्री शेर बहादुर देउवा को भारत भ्रमण को क्रम’मा रेल सेवा उ’द्घाटन को मिति तय हुने जनाए को छ।
स’रकारले गत बर्ष ८४ करोड ६५ लाख रुपैयाँ मा खरिद गरे को दुई वटा रेल गत वर्ष को असोज देखि धनुषा को इनर्वा स्टेशन मा त्रिपाल ले ढाकेर राखिए को छ।
लामो समय सम्म ट्रार्याक’मा त्रिपाल ओढाएर राखिए’को भन्दै तीब्र आलो’चना भइ’रहे पनि सर’कार भने रेल खरिद गरे को करिब १५ महिना मा बल्ल सञ्चालन को अन्तिम तयारी मा जुटे को हो ।
भौतिक पूर्वा’धार तथा याता’यात मन्त्री रेणु कुमारी यादव ले तत्काल रेल सञ्चालन मा ल्याउने गरी सम्पू’र्ण तयारी भइ’ सकेको बता’उदैं प्रधान मन्त्री देउवा को भा’रत भ्रमण क्रम’मा दुई देश’का प्रधान मन्त्री बीचको छलफल पछि उद्घाटन को मिति तय हुने जान’कारी दिइन्।
प्रधान मन्त्री देउवा’ले पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भए को छ । यद्यपी, प्रधान मन्त्री देउवा को भारत भ्रमण को मिति र कार्य’क्रम भने सार्व’जनिक भइस’केको छैन
यता, भौतिक पूर्वा’धार तथा याता यात मन्त्रालय मा सचिव ई. रविन्द्रनाथ श्रेष्ठ’ले पनि जन’कपुर–
जय नगर रूट मा रेल सञ्चालन को सबै तयारी पुरा भए को जान’कारी दिँदै भारत सरकार को तर्फ बाट उद्घाटन को मिति को प्रतिक्षा मा रहे को ब’ताए। उनले रेल सञ्चालन को लागि हाल दैनिक रुप मा ट्रयाक प’रीक्षण भइ रहे को पनि बताए।
यस्तै, भौ’तिक पूर्वा’धार तथा याता यात मन्त्रालय का सचिव ई. श्रेष्ठले केही नदी मा आन्तरिक जल मार्ग विकास को लागि काम भए रहे’को पनि जान’कारी दिए। उनले चालु आर्थिक बर्ष भित्रै क’र्णाली, काली गण्डकी, कोशी,
नारा’यणी र त्रिशुली नदी’मा चालु जल’मार्ग सञ्चालन’को लागि सम्भा’व्यता अध्ययन गरी या’त्रा गर्न का लागि प्रयास गरि रहेकाे बताए। उनले जल याता यात निय’मन गर्न ऐन कानुन हरु अगाडि बढाए को पनि बताए । केन्द्रबिन्दु बाट
(भिडिओ हेर्नुस् )