अबको मात्र 1 बर्ष पछि दुइतिहाइ बहुमत ल्याईनेछ पुर्व पश्चिम रेल कुदाईनेछ समृद्ध नेपाल निर्माण गर्नेछौं ढुक्क हुनुहोस् : अध्यक्ष केपी ओली

  • 68
    Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 12 महिना पछि ठुलो पार्टि भएर फेरि सरकारमा जान्छ र पुर्व पश्चिम रेल पानिजहाज चलाउने दाबि गरेका छन ह

 

उनले भने, ‘भुलचुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो तर, म आफूलाई युवा नै ठान्दछु । तपाईहरु युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै हुनुहुन्छ । तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन । ’

 

 

 

 

 

 

 

एमालेप्रति जनताको अथाह विश्वास रहेको पनि उनले कार्यक्रममा सुनाएका छन् । उनका अनुसार एमाले सरकारमा रहनुमा अर्थ राख्दैन ।

 

 

 

 

 

 

 

‘एमाले सरकारमा हुनु र नहुनुमा फरक देशलाई पर्छ । विकासमा पर्छ, राष्ट्रियतामा पर्छ तर, जनताको एमालेप्रतिको विश्वासमा फरक पार्दैन । आफ्ना देशभक्ती नीति र अडानका कारण । आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गर्नुभएको छ,’ उनले भने ।

 

 

काठमाडौ,। सर’कारले जन’कपुर–जय’नगर रूटमा चलाउन भारत सँग खरिद गरे को नेपाली ध्वजा वाहक रेल त्रिपाल ओ ढाएर राखिए को करिब १५ महिना’मा बल्ल सञ्चाल,,न’मा ल्याउने तयारी भए को छ।

 

भौतिक पूर्वा’धार तथा याता यात मन्त्रालय’ले भारतको जय नगर देखि धनुषा को कुर्था सम्म को ३४ किलो मिटर रेल सेवा सञ्चालन को अन्तिम तयारी भए को बताए को हो ।

 

मन्त्रालय ले प्रधान मन्त्री शेर बहादुर देउवा को भारत भ्रमण को क्रम’मा रेल सेवा उ’द्घाटन को मिति तय हुने जनाए को छ।

 

स’रकारले गत बर्ष ८४ करोड ६५ लाख रुपैयाँ मा खरिद गरे को दुई वटा रेल गत वर्ष को असोज देखि धनुषा को इनर्वा स्टेशन मा त्रिपाल ले ढाकेर राखिए को छ।

 

लामो समय सम्म ट्रार्याक’मा त्रिपाल ओढाएर राखिए’को भन्दै तीब्र आलो’चना भइ’रहे पनि सर’कार भने रेल खरिद गरे को करिब १५ महिना मा बल्ल सञ्चालन को अन्तिम तयारी मा जुटे को हो ।

 

भौतिक पूर्वा’धार तथा याता’यात मन्त्री रेणु कुमारी यादव ले तत्काल रेल सञ्चालन मा ल्याउने गरी सम्पू’र्ण तयारी भइ’ सकेको बता’उदैं प्रधान मन्त्री देउवा को भा’रत भ्रमण क्रम’मा दुई देश’का प्रधान मन्त्री बीचको छलफल पछि उद्घाटन को मिति तय हुने जान’कारी दिइन्।

 

प्रधान मन्त्री देउवा’ले पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भए को छ । यद्यपी, प्रधान मन्त्री देउवा को भारत भ्रमण को मिति र कार्य’क्रम भने सार्व’जनिक भइस’केको छैन

 

यता, भौतिक पूर्वा’धार तथा याता यात मन्त्रालय मा सचिव ई. रविन्द्रनाथ श्रेष्ठ’ले पनि जन’कपुर–

 

जय नगर रूट मा रेल सञ्चालन को सबै तयारी पुरा भए को जान’कारी दिँदै भारत सरकार को तर्फ बाट उद्घाटन को मिति को प्रतिक्षा मा रहे को ब’ताए। उनले रेल सञ्चालन को लागि हाल दैनिक रुप मा ट्रयाक प’रीक्षण भइ रहे को पनि बताए।

 

यस्तै, भौ’तिक पूर्वा’धार तथा याता यात मन्त्रालय का सचिव ई. श्रेष्ठले केही नदी मा आन्तरिक जल मार्ग विकास को लागि काम भए रहे’को पनि जान’कारी दिए। उनले चालु आर्थिक बर्ष भित्रै क’र्णाली, काली गण्डकी, कोशी,

 

नारा’यणी र त्रिशुली नदी’मा चालु जल’मार्ग सञ्चालन’को लागि सम्भा’व्यता अध्ययन गरी या’त्रा गर्न का लागि प्रयास गरि रहेकाे बताए। उनले जल याता यात निय’मन गर्न ऐन कानुन हरु अगाडि बढाए को पनि बताए । केन्द्रबिन्दु बाट

 

(भिडिओ हेर्नुस् )

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: