देशको लागि हासि हासि मर्न तयार छौ तर रास्ट्रघाति संझौता एमसीसी कदापि पास गर्न दिदैनौ : ज्ञानेन्द्र शाहि

  • 2.3K
    Shares

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेस महा मन्त्री गगन थापालाई एक सामाजिक अभिया न्ताले कडा चेतावनी दिएका छन् । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनत,र्फ लागे ग,गन थापाको ज्यान नरहन पनि सक्ने भन्दै चेतावनी दिएका हुन् ।

 

अमेरिकी अ,नुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिरु,द्ध च,र्को वि,रोध गर्दै आ,एका शाहीले एउटा टेलिभिजन लाई अन्तर्वार्ता दिने क्र,ममा यस्तो चे,तावनी दिएका छन् ।

 

शाहीले भ्र,ष्टा,चार वि,रु,द्धको अभियान लागेका शाहीले यसअघि महामन्त्रीमा नि,र्वाचित थापा र विश्वप्रकाश शर्मा दुवैलाई शुभकामना दिदै एम सीसी रोक्न र कांग्रेस भित्रकै भ्र,ष्ट,चारी नेता लाई जेल हाल्ने वातावरण वनाउन सु,झाव दिएका छन् ।

 

‘नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा ज्युलाई हार्दिक बधाई तथा कार्यका लको शुभकामना साथै रा,ष्ट्रघातती ए,मसी सी रोक्नुहोस, मुलुकलाई बचाउनुहोस यही देशमा रोजगारी

 

सिर्जना गर्ने वातावरण बनाउनुहोस, भ्र,ष्टाचारी तपाईकै पार्टीका नेताहरूलाई जेल हाल्ने बाता बरण सिर्जना गर्नुहोस् ’ उनले भनेका छन्।।

 

शाहीले अमेरिकाले आफना छोराछोरी मार्नुभन्दा एमसीसीका दलेहरुलाई मार्न जनता तयार हुन सक्ने वताएका छने । उनले भनेका छन्-‘

 

एमसीसी पास गरेर गगन थापा बाहिर निस्किए भने गगन कुमार थापाको जीवन नरहन पनि सक्छ, नेपाली जनताले। जनता त्यत्तिकै सान्त छैन।

 

जनता त्यत्तिकै छोड्नवाला छैन। भोली जनता को छोराछोरी अमेरिका ले मार्छ भने आ,ज एकदुई जना दलेलाई खतम पा र्दिएर देश वच्छ भने जनताले त त्यो बाटो अपनाउन सक्छन् नी।’भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

 

यता, एमाले नेता भीम रावलले एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने ख,त,रा रहेको जि,किर गरे ।

 

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वउपप्रधान मन्त्री

 

रावलले एमसीसी सं,शोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा प,रिणत गर्ने चे,ता,वनी दिए ।

 

एमसीसी सम्झौता संशोधन गरेमा अघि बढाउन आफू पनि सहमत रहेको उनको भनाइ छ । ‘‘त्य सकारण विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट ।

 

समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ’ उनले भने ।

 

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपा लका लागि स्वीकार्य हुनै नसक्ने बताए ।

 

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाका नेता ध,र्मेन्द्र बास्तोलाले एमसीसी पारित गरे मु,लुक ग,म्भीर दुश्चक्रमा फस्ने चे,ता,वनी दिए ।

 

एमसीसी यथास्थितिमासंसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरु आफंै हुने बास्तोलाको भनाइ छ ।

 

‘अमेरिका एमसीसीमार्फत् भारतमा पनि निय न्त्रण गर्न चाहन्छ । अमेरिकाले डेमेक्रेसीको नाम मा लुटपाट म,च्चाउने काम गरिरहेको छ । नेपा लमा पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ’ उनले भने ।

 

पूर्वरा,जदूत लीलामणि पौडेलले एम,सीसी राष्ट्र हितमा नरहेकाले त्य,सलाई अगाडि ब,ढाउन नसकिने धा,रणा राखे ।

 

‘एमसीसी राष्ट्रको हितमा छैन । मुलुकका पुस्तौं पुस्ता बन्दी बनाउने गरी सो सम्झौता गर्न खोजि एको छ । त्यस,लाई सम्झौ,ता गरेर अ,घि बढन हुँदैन, सकिदैन’ उनले भने ।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: