MCC नेपालको हितमा छ, MCC पास नहुँदा दैनिक एक अर्ब घाटा भएको छ देश, यसलाई जसरी हुन्छ पास गरेर टुङ्गाउ: टोपबहादुर रायमाझी

  • 1.7K
    Shares

ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारेको निर्णय ।

 

 

गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएका छन । ‘देशलाई हितमा राखेर, केही ।

 

बुँदा सच्चाउनुपर्ने भए सच्चाऔं, होइन भने फिर्ता गरौं’ उनले भने ।

लागु गर्ने कि नगर्ने भन्ने बिषय लम्बाइराख्नु उचित नहुने भन्दै उनले तत्कालै टुंगाउनुपर्ने बताए ।

एमसीसी ११ बर्षअघिदेखिको योजना हो, बिचमा बनेको सबै सरकारले राइट लगाउदै ।

 

 

आएका थिए, अहिले विवादित बनाइएको हो, मैले लिएर आएको त होइन ।’ उनको कथन थियो ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशद्वारा शुक्रबार बुटवलमा आयोजित साक्षात्कारमा ।

 

 

बोल्दै उनले नेपालमा अब करिब ५ सय मेघावाट विद्युत् उत्पादन बढ्दै गएको ।

तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारेको निर्णय लिइहाल्नुपर्ने धारणा राखे ।

‘विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुदा त्यसलाई बेच्न ।

पाइँदैन, दैनिक एक अर्ब बराबरको घाटा हुन्छ ।’ लोडसेडिङ अन्त गर्न आफू ।

२०७२ सालमा उर्जामन्त्री हुँदाको ९९ बुदे अभियानले काम गरेको भन्दै उनले ।

भने, ‘लोडसेडिङ अन्त्य हुनुको कारण मेरो योजना हो, तर प्रचार अर्कै भयो ।

रायमाझीले नेकपाको आपसी लडाइपछि प्रधानमन्त्रीले सिष्टम बचाउन संसद बिघटन ।

गर्नुपरेको र यो बाध्यात्मक परिस्थितिको कारण भएको उनको तर्क रहेको छ ।

उनले भने, ‘यो संविधानसम्मत छ, संसद बिघटन अग्रगामी कदम हो, अब ।

संसद पुर्नस्थापना हुन्न, देश चुनावमा गइसक्यो ।’अहिलेसम्मका उपलब्धि ।

संस्थागत गर्न आफू सरकारमा गएको भन्दै उनले अहिले सरकार, मन्त्रालय ।

बचाउन आफूहरु लागिपरेको बताए । पार्टीको द्वन्द्व समाधान गर्न नसकेर ।

सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए ।

नेकपा फेरि एक हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘अहिले नेताहरुले ।

एकले अर्काेलाई पांडे गाली गर्दे हिडेका छन्, त्यो आवश्यक छैन, भोली एकै ठाउँ हुन ।

पनि सकिन्छ, यो राजनीति हो राजनीतिमा असम्भव त केही हुन्न नि ।

भर्खरै

सम्बन्धित समाचार

error: