बाटोमा हिँड्दा भेटिने यी सात वस्तुबाट सँधै जो-गिनुहोस्
हामी घरबाट कतै हिड्ने क्रममा कहिले काहिँ बाटाेमा भेटिने वस्तुहरुमध्ये केही शुभ हुन्छन् भने केही अशुभ पनि हुन्छन् ।
धर्मशास्त्रअनुसार हामीले यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्नु पर्छ । य’दी बाटोमा हिँड्दा भूल बश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ ।
यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दो’षहरुले हाम्रो जीवनमा नकारात्मक प्रभाव पा’र्न सक्छन् । यस्ता अपवित्र सात चिज छन्, जोबाट सँधै जोगिएर हिँड्नु पर्छ ।
१. तान्त्रिक विधि-बाट मन्साइएका वस्तुहरु
नराम्रो नजर उतार्नको लागि या नरा’म्रो शक्तिबाट छुटाउन तन्त्रमन्त्र गरिन्छ ।
यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा मन्साइन्छ ।
जस्तै खुर्सानी, कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिँड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।
२. हड्डी
हिँड्दै गर्दा सडकमा यदि कुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै रहनुहोस् ।
यसलाई छोएमा धेरै प्रकारका दोषले हाम्रो जीवनमा प्रभावित गर्न सक्छन् । अन्डाको बो’क्रा वा कुनै पंक्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।
३. कपाल
बाटोमा हिँड्दा तपाईंले कपालको पो’को देखेमा त्यसबाट टाढा रहनुहोस् । र बँचेर हिँड्नुहोस् । शास्त्रअनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।
४. नुहाएको पानी
शहरी क्षेत्रमा मानिसहरु बाथरुममा नुहाँउछन तर गाँ’उमा मानिसहरू घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् ।
यसको पानी सडकमा बगिरहेको हुन्छ । यदि बाटो’मा हिँड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिँड्नुपर्छ ।
५. खरानी
सडकमा हिँड्दा कहिलेकाहिँ ख’रानी भेटिन सक्छ तर त्यसबाट बँचेर हिड्नु पर्छ । यो खरानी कुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ । त्यसैले यसबाट परै भएको ठीक हुन्छ ।
६. मृत पशु
सडकमा मृ’त पशु या त्यसको अंग’हरु देखेमा पनि बँचेर हिँड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ । त्यसैले यदि भूलवस छोएमा नुहाई हाल्नुपर्छ ।
७. फोहोर कपडा
बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ ।
य-स्ता कपडा छोएमा हामीलाई अप’वित्र बनाउन सक्छ । त्यसैले यस्ता कपडालाई छुन हुँदैन।?
फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर, यसरी निस्किन्छ अनौठो नाग देव दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आ फ्ना छुट्टै बिशेषता बोकेको छ ।
राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमा र्गको खाडीचौरबाट १ सय १० किलो मिटर टाढा पर्छ ।तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर ।
झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ ।
यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ । मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्।
स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो ।
साथै मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ ।
जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ । हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गर्छ