पृथ्वी नारायण शाह पछि नेपालको इतिहासमा प्रचण्डको नाम लेखिनुपर्छ _दुर्गा प्रसाई ।

  • 2.2K
    Shares

पृथ्वी नारायण शाह पछि नेपालको इतिहासमा प्रचण्डको नाम लेखिनुपर्छ _दुर्गा प्रसाई

बाटो पुल बनाउने स्कुल बनाउने काम त हरकोहिले गर्न सक्छ आफ्नो खल्तिबाट बनाउने हैन जनताको करबाट बनाऊने हो यसमा तायति ठुलो कुरा हैन ठुलो कुरा त्यो हो जसले युगनै परिवर्तन गरि इतिहासमा नाम लेखाउन सफल हुन्छ त्यो महान हो प्रचण्डले नेपाली इतिहासमा 240 बर्षे सामन्तवाद निर्मूल पार्न राजतन्त्र फालेर छुट्टै इतिहास रच्न सफल भएका छन।

 

यो समाचार हेर्न तलको लिङ्ग थिच्नुहोस्

 

यो पनि

ममा संस्थापन पक्षले एकलौटी गरेको भन्दै असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । यस्तो असन्तुष्टिसँगै केही पुराना र त्यागी नेताहरुले सक्रिय राजनीतिबाटै सन्यास र विश्रामको घोषणा गरेका छन् ।

 

यसरी सन्यास र विश्रामको घोषणा गर्ने नेताहरुमा नवलपुर र दाङका पुराना नेताहरु अग्रपंक्तिमा रहेका छन् । नवलपुर जिल्लाका पुराना नेता जीवन श्रेष्ठलाई संस्थापन पक्षले पाखा लगाएपछि उनले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । त्यस्तै दाङका नेता टीकाराम खड्काले पनि नेतृत्वबाट सही मूल्यांकन नहुँदा विश्राम लिने घोषणा गरेका छन् । उनीहरु दुबै जिल्ला अध्यक्षको दावेदार थिए ।

 

किन गरे श्रेष्ठले सन्यासको घोषणा ?

 

नवलपुरमा एमाले जिल्ला अधिवेशनका क्रममा ५ दिन बन्दसत्र चलेपछि इन्चार्ज तिलक महतले सहमति जुटाउने नाममा चुनावी प्रक्रिया नै स्थगित गर्न पुगे । चुनावी प्रक्रिया स्थगित गरेर महतले अध्यक्षका आकांक्षी जीवन श्रेष्ठलाई ‘बाइपास’ गरेर मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरे ।

 

जबकी यो जिल्लामा श्रेष्ठको पक्षमा ८० प्रतिशत मतदाता रहेको एमाले कार्यकर्ताहरु नै बताउँछन् । यसरी पाण्डेलाई एमालेको अध्यक्ष घोषणा गरेपछि मतदातामा लोकप्रिय रहेका र अध्यक्षमा दाबी गरेका नेता श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यासको घोषणा गर्न बाध्य भए । श्रेष्ठ यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष समेत भइसकेका हुन् । संविधानसभा सदस्य समेत भइसकेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत अब सक्रिय राजनीतिमा नआउने सार्वजनिक रुपमा घोषणा गरेका छन् ।

 

उनले लेखेका छन्-

 

म जीवन श्रेष्ठ २०२९ साल देखि झापा विद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (केर के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाविस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाह गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटीको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटीको सदस्य, २०६३ मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाह गर्दै आइरहेको र पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनको बखत पार्टी एकता र सुदृढ गर्दै “सम्मृद्ध नेपाल सुखि नेपाली” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अभिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।

 

मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण

भर्खरै

सम्बन्धित समाचार

error: