२८ बैशाख २०७९, बुधबार १५:३२

बलेन् शाह भन्छ्न चुनाव हारे RAP गाउन छोड्नेछु 😱 यो देशमा केहि हुन सक्दैन ।। काठमाडौं ।। यही वैशाख 30 गते देखभर स्थानीय तहको निर्वाचन सुरु हुँदै छ । देशभर यसको व्यापक चर्चा पनि रहेको छ र प्रचार प्रसार पनि चलिरहेका छन् ।। यस्तै काठमाडौंमा स्वतंत्र उमेद्वार rapper Balen Shah पनि चुनाव चिन्ह लौरो लिएर निर्वाचनमा Mayor मा उठेका छन् ।। हाल उनको चर्चा सामाजिक सञ्जालमा पनि व्यापक रूपमा रहेको छ र नचोलोस् पनि किन उनी एक प्रसिद्ध rapper हाल को युवा पिदी ले मन पराएको मान्छे नै परे ।। यसरी एक युवा जोस र जागर को साथ निर्वाचन मा उठ्दा आज सम्म उत्पत्यकमा राम्रो संग विकास कार्य अगी बढ्न नसकेको हुनाले युवा देखि वृद्ध सम्म उनको आस मा छन् किनभने उनले देश मा रहेको विभिन्न समस्या हरु को समाधान को सपना देखि निर्वाचनको मैदान मा उत्रेका छन् ।।

Page 1 of 2 1 2

भर्खरै

error: